अ-
अ
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
नगरसभा

नगरसभा

नेपालको संविधानको भाग १८ स्थानीय व्यवस्थापिकाको धारा २२३ मा प्रत्येक नगरपालिकामा एक नगरसभा रहने उल्लेख गरिएको छ। नगर सभामा नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख,वडा अध्यक्ष र प्रत्येक वडावाट निर्वाचीत चार जना सदस्यका साथै धारा २१६ को उपधारा (४) वमोजिम नगरपालिकामा दलित वा अल्पसङख्यक समुदायबाट निर्वाचीत नगर कार्यपालिकाका सदस्यहरु सदस्य रहने प्रावधान रहेको छ।

नगरपालिकाको प्रमुख र उपप्रमुख क्रमश नगर सभाको अध्यक्ष र उपाध्यक्ष रहने व्यवस्था रहेको छ। नगर सभाको कार्यकाल निर्वाचीत भएको मितिले पाँच बर्षको हुने । नेपालको संविधान वमोजिम नगरसभाले नेपालको संविधानको अनुसुची ८ र अनुसुची ९ बमोजिमको सूचीमा उल्लिखित विषयमा कानून बनाउन सक्ने प्रावधान रहेको छ। नेपालको संविधान बमोजिम यस घोडाघोडी नगरपालिकामा देहाय अनुसारका नगर सभा सदस्यहरु रहेका छन।

क्र.स.

पद

सङख्या

कैफियत

१

नगर प्रमुख

१

वडा न. ९ वाट खुला सदस्यमा निर्वाचीत एक जना जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचीत भई जानु भएको हो।

२

नगर उप प्रमुख

१

३

वडा अध्यक्ष

१२

४

महिला सदस्य

१२

५

दलित महिला सदस्य

१२

६

खुला सदस्य

२३

७

सदस्य(दलित तथा अल्पसङख्यक समुदाय)

३

 

जम्मा

६४ जना

 

 

 

 

 



© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित