" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी ।
"
आइतबार,६ मंसिर २०८३
मृत्य दर्तामा मृत्यु मिति सच्याउनु परेमा
आवश्यक कागजात :
अस्पतालबाट जारी भएको मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस पत्र ।
स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकताको प्रमाणपत्र ।
प्रक्रिया :
सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।
लाग्ने दस्तुर :
आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी :
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी :
प्रमुख प्रशासकीय अधिकृत
जनप्रतिनिधिहरु
कर्मचारीहरु
ज्योती शाही
वडा प्राविधिक
© 2026. घोडाघोडी नगरपालिका,
सुदूरपश्चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय.
सर्वाधिकार सुरक्षित
