अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
पशु सेवा शाखा
  1. पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  2. पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
  3. पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
  4. पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
  5. पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
  6. पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण
  7. स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
  8. पशु आहारको गुणस्तर नियमन
  9. स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
  10. पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
  11. पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
प्रमुख
मनोज बहादुर आचार्य
प. स्वा. प्रा.


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain