सहकारी शाखा - सेवाहरु
सहकारी संस्था दर्ता
निवेदन पेश भएको तीस दिनभित्र ।
पुरा पढ्नुहोस
आवश्यक कागजात :
१) सम्बन्धित वडा कार्यालयको सिफारिस
२) सहकारी दर्ताको लागि सञ्चालक समितिको निर्णयको प्रतिलिपी ।
३) सञ्चालक समिति गठन भएको निर्णयको प्रतिलिपी ।
४) सञ्चालकहरूको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) सहकारी सस्थाको विनियमको सक्कल प्रति २ थान ।
प्रक्रिया :
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि आवश्यक जाँचबुझका आधारमा दर्ता गरिनेछ ।
लाग्ने दस्तुर :
आर्थिक ऐनमा भएको व्यवस्था अनुसार
जिम्मेवारी :
सहकारी इकाई
गुनासो सुन्ने पदाधिकारी :
प्रमुख प्रशासकीय अधिकृत
सहकारी संस्था दर्ता
सोही दिन
पुरा पढ्नुहोस
आवश्यक कागजात :
१. निवेदन
२.
३.
प्रक्रिया :
COPOMIS update
लाग्ने दस्तुर :
नियम अनुसार
जिम्मेवारी :
सहकारी शाखा
गुनासो सुन्ने पदाधिकारी :
नगर उपप्रमुख
रासायनिक मल विक्रेता प्रमाणपत्र
प्रक्रिया पुगेको भए सोहि दिन ।
पुरा पढ्नुहोस
आवश्यक कागजात :
१) रितपूर्वकको निवेदन ।
२) सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी ।
५) गत आ.व.को लेखापरीक्षण प्रतिवेदन ।
६) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
प्रक्रिया :
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा प्रमाणपत्र वितरण गरिनेछ ।
लाग्ने दस्तुर :
रू. ७०००
जिम्मेवारी :
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी :
प्रमुख प्रशासकीय अधिकृत
प्रमुख
हेमाकान्त सुबेदी
बरिष्ठ प्रशासन सहायक
...................................
© 2026. घोडाघोडी नगरपालिका,
सुदूरपश्चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय.
सर्वाधिकार सुरक्षित
