अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
वन, वातावरण तथा विपद व्यवस्थापन शाखा
प्राकृतिक प्रकोप सहायता
१० हजार सम्मको क्षेतीको अवस्थमा अध्यक्ष ज्यू बाट तोक र आदेश भए पश्चात र अन्यको हकमा कार्यपालिकाको निर्णयको आधरमा
आवश्यक कागजात :

१) प्रकोपबाट पिडितको निवेदन ।

२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

३) प्रहरीको सर्जमिन मुचुल्का ।

४) सम्बन्धित वडाको सिफारिस पत्र ।

५) प्रकोपबाट क्षति भएको देखिने गरी फोटो ।

५) नेपाल रेडक्रस सोसाइटीको सिफारिस पत्रका साथै जग्गाको कर तिरेको कागजात सहित प्रकोप पुष्टि गर्ने खालका कागजातहरू ।

६) खाता रहेको बैंक चेकको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा उपयुक्त देखिएमा सहायता उपलब्ध गराइनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : वन वातावरण तथा विपद व्यवस्थापन उपशाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
आर्थिक सहायता
पेश गरेको ३ दिनभित्र
आवश्यक कागजात :

१) आर्थिक सहायता माग्नुको कारण सहितको निवेदन ।

२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

३) सम्बन्धित वडाको सिफारिस पत्र ।

४) आर्थिक सहायता माग्नुको कारण पुष्टि गर्ने आधारसहितको कागजात ।

५) खाता रहेको बैंक चेकको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा जायज ठहरिएमा  आर्थिक सहायता गरिनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : सम्बन्धित ईकाइ/उपशाखा / शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
प्रमुख


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain