सूचना तथा जानकारी
सामुदायिक पशु व्यवस्थापनमा सहयोग तथा सहभागिताका लागि अपिल !
2 weeks ago
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १२ बमोजिम वडा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
१. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन
२. तथ्याङ्क अद्यावधिक तथा संरक्षण
३. विकास कार्य
४. नियमन कार्य
५. सिफारिस तथा प्रमाणित गर्ने